Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

ब्ल्याक प्लस डेकोरका सामान खरिद गर्दा दुबई भ्रमणको मौका

ब्ल्याक प्लस डेकोरका सामान खरिद गर्दा दुबई भ्रमणको मौका

आर्थिक पत्र
बुधवार, आश्विन ३ २०८०
  • काठमाडौं । ब्ल्याक प्लस डेकोरले  आफ्नो ग्राहकहरूको लागि बडा दशैँको उपलक्ष्यमा ल्याएको छ । एउटा सुनौलो अवसर जसमा ब्ल्याक प्लस डेकोरको कुनै पनि सामान खरीद गर्दा पाउन सकिनेछ हरेक हफ्ता उपहार र बम्पर उपहारमा एक जोडीलाई दुबई भ्रमण गर्ने मौका दशैँको यस सुनौलो अवसरको उपहारहरू यस प्रकारको रहने छ ।

    ब्ल्याक प्लस डेकोरको कुनै पनि उपकरणको खरीद गरि हरेक हप्ता एकजना भाग्यशाली विजेताले जित्न सकिनेछ एउटा आकर्षक उपहार त्यति मात्र नभई सम्पूर्ण अवधिमा ब्ल्याक प्लस डेकोरको कुनै पनि उपकरण खरीद गर्ने महानुभावहरूको मध्ये एकजनाले बम्पर उपहारको रूपमा जित्न सकिनेछ एक जोडिको लागी दुबई भ्रमण गर्ने मौका यस अवसरको पुरा फायदा उठाउनलाई सीजी इलेक्ट्रोनिक्सको कुनै पनि शोरुममा गएर ब्ल्याक प्लस डेकोरको उपकरण खरीद गर्न सकिनेछ ।

    यस योजनामा सहभागी हुनलाई विज्ञापनमा दिइएको क्यूआर कोड स्क्यान गरि आफ्नो विवरण भर्न सकिनेछ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार