Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सेञ्चुरी बैंकमा विभिन्न पदमा कर्मचारी माग, योग्यता कति?

सेञ्चुरी बैंकमा विभिन्न पदमा कर्मचारी माग, योग्यता कति?

आर्थिक पत्र
बुधवार, आषाढ २९ २०७९
  • काठमाडौं । सेञ्चुुरी बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । आज बैंकले एक सुचना प्रकाशित गर्दै रिक्त पदमा योग्यता पुुगेका नेपाली नागरिकलाई आवेदन दिन आह्वान गरेको हो ।

    बैंकले १ जना रिलेसनशिप अफिसर , १ जना डिपोजिट मार्केटिङ अफिसर र १ जना चार्टेट अकाउन्टेन्ट अफिसर लगायतका विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

    उक्त आवश्यक पदहरुमा आवेदन दिनको लागि स्नाकोत्तर पास भएको हुुनुुपर्ने छ । इच्छुुक योग्यता पुगेका नेपाली नागरिकले बैकको वेवसाईट मार्फत दरखास्त दिन सक्नेछन् ।

    job century bank.png
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार