Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नेपाल एयर लाइन्सले फूलपातीको दिन काठमाडौँ-भैरहवा-काठमाडौँ उडान गर्ने

नेपाल एयर लाइन्सले फूलपातीको दिन काठमाडौँ-भैरहवा-काठमाडौँ उडान गर्ने

आर्थिक पत्र
सोमवार, आश्विन २१ २०८१
  • काठमाडौँ । नेपाल एयर लाइन्सले फूलपातीको दिन काठमाडौँ-भैरहवा-काठमाडौँ उडान गर्ने भएको छ ।

    अहिले चाडपर्व र सडक अवरुद्ध बनेको समयमा हवाई क्षेत्रमा यात्रूको छाप बढेपछि नेपाल एयर लाइन्सले काठमाडौँ भैरहवा उडान गर्ने भएको हो ।

    नेपाल एयर लाइन्सका अनुसार फूलपातीको दिन बिहान ११ बजे काठमाडौँदेखि भैरहवा उडान हुने छ भने भैरहवाबाट १२: ३० बजे काठमाडौँका लागि उड्ने भएको छ ।
      

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार