Logo

Nov 02 2026

Nov 02 2026 | २०८३ कार्तिक १७ गते

images

दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

आर्थिक पत्र
आइतवार, मंसिर ९ २०८१
  • काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

    images

    अदालतका न्यायाधीश कमला पौडेलले उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकी हुन्।

    कीर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका प्रसाईंलाई अदालतले कारण देखाऊ आदेशसहित अदालतमा उपस्थित गराउन आदेश गरेको हो।​​
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार