Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

प्लस टु उत्तीर्णलाई एनआइसी एशिया लघुवित्तमा रोजगारीको अवसर, यसरी दिनुस आवेदन

प्लस टु उत्तीर्णलाई एनआइसी एशिया लघुवित्तमा रोजगारीको अवसर, यसरी दिनुस आवेदन

आर्थिक पत्र
शुक्रवार, आषाढ ३१ २०७९
  • काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले असार २९ गते एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

    लुघवित्तले सुपरभाइजर।वरिष्ठ सहायक।(शाखा प्रमुख) र सहायकमा केही संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुका लागि संस्थाले प्लस टु उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

    योग्यता पुगेका इच्छुक ब्यक्तिहरुले आवश्यक कागजात संकलन गरी साउन ११ गतेभित्र कम्पनीको वेबसाइट https://www.nicasialaghubitta.com/careers मार्फत आवेदन दिन सक्नेछन् ।

    work.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार