Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नबिल बैंकद्वारा कर्मचारी माग

नबिल बैंकद्वारा कर्मचारी माग

आर्थिक पत्र
बिहिवार, श्रावण १९ २०७९
  • काठमाडौं । नबिल बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै कृषि परामर्शदाताका लागि कर्मचारी माग गरेको हो ।

    बैंकले करार सेवाका लागि काठमाडौं तथा प्रदेश नम्बर १ का विभिन्न ठाउँमा कृषि परामर्शदाता माग गरेको हो । उक्त पदका लागि बैंकले कृषि विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाइएको छ ।

    योग्यता पुगेका इच्छुक ब्यक्तिले साउन २५ गतेभित्र कम्पनीको वेसबाइट  https://www.nabilbank.com/individual/career मार्फत दरखास्त दिन सक्नेछन् 

    297525653_4826742870758539_2811347223540856973_n.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार