Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

शाईन रेसुगां बैंकमा रोजगराीको अवसर

शाईन रेसुगां बैंकमा रोजगराीको अवसर

आर्थिक पत्र
आइतवार, भाद्र ५ २०७९
  • काठमाडौं । शाईन रेसुगां बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।

    बैंकले ब्रान्च म्यानेजर र रिलेसनसिप म्यानेजर पदको लागि केही संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले उक्त पदहरुको लागि स्नातक तहदेखि स्नाकोत्तर तह उत्तिर्ण भएको हुनुपर्ने जनाएको छ ।

    इच्छुक उम्मेदवारले कम्पनीको वेवसाईट https://www.srdb.com.np/ मार्फत आवेदन दिन सक्नेछन् ।

    shine 1.jpeg

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार