Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नेपाल पुनर्बीमा कम्पनीद्धारा करार सेवामा कर्मचारी माग

नेपाल पुनर्बीमा कम्पनीद्धारा करार सेवामा कर्मचारी माग

आर्थिक पत्र
सोमवार, भाद्र ६ २०७९
  • काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले करार सेवामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै एकजना व्यवस्थापन सूचना प्रविधि अधिकृत करार सेवाका लागि माग गरेको हो ।

    सो पदका लागि कम्पनीले कम्प्युटर वा सफ्टवेयर इन्जिनियरिङ्गमा स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय थापाथली, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

    vacnacy.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार