Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

समृद्धि फाइनान्सले माग्यो विभिन्न पदमा कर्मचारी

समृद्धि फाइनान्सले माग्यो विभिन्न पदमा कर्मचारी

आर्थिक पत्र
सोमवार, भाद्र ६ २०७९
  • काठमाडौं। समृद्धि फाइनान्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै ब्रान्च म्यानेजरमा एकजना र रिलेसनसिप म्यानेजरको लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । 

    शैक्षिक योग्यता कम्तीमा स्नात्तक तह उत्तीर्ण गरेको हुनुपर्ने जारी गरिएको सूचनामा उल्लेख छ । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले सोमबार कार्यालय समयभित्र आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार