Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नाडेप लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी, ८ कक्षा पासलाई समेत अवसर

नाडेप लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी, ८ कक्षा पासलाई समेत अवसर

आर्थिक पत्र
सोमवार, भाद्र १३ २०७९
  • काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

    कम्पनीले आन्तरिक लेखापरिक्षक २ जना, कानून अधिकृत १ जना, कनिष्ठ सहायक प्रशिक्षार्थी केही संख्यामा, सवारी चालक एक जना माग गरेको छ ।

    उक्त पदहरुका लागि लघुििवत्तले न्यूनतम आठकक्षा पासदेखि स्नातक तहसम्म उत्तीर्ण शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

    योग्यता पुगेका इच्छुक ब्यक्तिले भदौ १६ गते बिहिबारसम्म कम्पनीको इमेल मार्पmत दरखास्त दिन सक्नेछन् ।

    Nadep-laghubiutta vacancy.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार