Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

गणपति लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

गणपति लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

आर्थिक पत्र
शुक्रवार, भाद्र १७ २०७९
  • काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै कनिष्ठ अधिकृत।सुपरिवेक्षक (सूचना प्रविधि)मा एकजना कर्मचारी माग गरेको हो ।

    सो पदका लागि लघुवित्तले स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । इच्छुक योग्यता पुगेका व्यक्तिले १५ दिनभित्र कम्पनीको इमेल अर्थात् वेबसाइटमार्फत दरखास्त दिन सक्नेछन् ।

    gaba.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार