Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एभरेष्ट बैंकमा रोजगारको अवसर

एभरेष्ट बैंकमा रोजगारको अवसर

आर्थिक पत्र
शुक्रवार, भाद्र १७ २०७९
  • काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै चार्टर्ड अकाउन्टेन्ट (अफिसर) माग गरेको हो ।

    सो पदका लागि बैंकले मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड अकाउन्टेन्ट पढेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले भदौ ३१ गतेसम्म बैंकको वेबसाइट https://everestbankltd.com/careers/ मार्फत दरखास्त दिन सक्नेछन् ।

    everest vaancy.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार