Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्धारा कर्मचारी माग

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्धारा कर्मचारी माग

आर्थिक पत्र
आइतवार, भाद्र १९ २०७९
  • काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यकता रहेको जनाएको हो ।

    इन्स्योेरेन्सले प्रोजेक्ट म्यानेजरमा १ जना र प्रोजेक्ट सुपरभाइजर पदका लागि केहि संख्याले कर्मचारी माग गरेको छ । कम्पनीले उक्त पदहरुको लागि शैक्षिक योग्यता स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

    इच्छुक उम्मेदवारले आवश्यक कागजात संकलन गरी कम्पनीको वेवसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

    vacancy.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार