Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

प्रभु क्यापिटलले खुलायो रोगारीको अवसर, शैक्षिक योग्यता कति ?

प्रभु क्यापिटलले खुलायो रोगारीको अवसर, शैक्षिक योग्यता कति ?

आर्थिक पत्र
मंगलवार, भाद्र २१ २०७९
  • काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।

    क्यापिटलले इन्भेष्टमेन्ट एसोसिएट पदमा १ जना कर्मचारी र इन्भेष्टमेन्ट म्यानेजर पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले उक्त पदहरुको स्नात्तक तह देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

    इच्छुक उम्मेदवारले भदौ २७ गतेसम्म कम्पनीमा आवेदन दिन सक्नेछन् ।

    vacancy.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार