Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

बेष्ट फाइनान्स कम्पनीले खुलायो रोजगारीको अवसर

बेष्ट फाइनान्स कम्पनीले खुलायो रोजगारीको अवसर

आर्थिक पत्र
बिहिवार, भाद्र २३ २०७९
  • काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।

    कम्पनीले डिपार्टमेन्ट हेड पदको लागि कर्मचारी माग गरेको छ । सो पदका लागि कम्पनीले व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण सम्म शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

    योग्यता पुगेका इच्छुक ब्यक्तिले कम्पनीको वेबसाइटमार्फत फर्म डाउनलोड गरी कम्पनीको इमेलमार्फत दरखास्त दिन सक्नेछन् ।

    best-vacancy.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार