Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

आज सुनचाँदीको भाउ बढ्यो, अब प्रतितोला कति?

आज सुनचाँदीको भाउ बढ्यो, अब प्रतितोला कति?

आर्थिक पत्र
बुधवार, आश्विन ७ २०८३
  • काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ। आज सुन प्रतितोला १०० रुपैयाँ र चाँदी प्रतितोला ४० रुपैयाँले बढेको हो।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।

    त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ८१५ रुपैयाँ तोकिएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७७५ रुपैयाँका दरले कारोबार भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार