Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नेपाली सेनाले खुलायो ४ हजारको संख्यामा रोजगारको अवसर

नेपाली सेनाले खुलायो ४ हजारको संख्यामा रोजगारको अवसर

आर्थिक पत्र
शुक्रवार, भाद्र २४ २०७९
  • काठमाडौं । नेपाली सेना अन्तर्गत भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले सैन्य पदको लागि कर्मचारी माग गरेको छ । नेपाली सेनाको कार्यालयले आज एक सुचना प्रकाशित गर्दै सैन्य पदको लागि ४ हजार भन्दा बढी संख्याले कर्मचारी माग गरेको हो । कार्यालयले विज्ञापन नम्वर ०७९।८०।१ को लागि कर्मचारी माग गरेको हो ।

    नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पद खुल्ला तथा समावेशि प्रतिस्प्रधाबाट पदपुर्ति गर्न योग्यता पुगेका इच्छुक नेपाली नागरिकले स्वयम उपश्थित भई तोकिएको भर्ना केन्द्रमा १० रुपैयाँको टिकट टाँसी दरखास्त पेश गर्न आह्वान गरेको छ ।

    nepal army vacancy.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार