Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुमा रोजगारीको अवसर

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुमा रोजगारीको अवसर

आर्थिक पत्र
शुक्रवार, भाद्र २४ २०७९
  • काठमाडौं। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुले विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ। लिमिटेडले शुक्रवार सूचना सार्वजनिक गर्दै खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा पदपूर्ति गर्ने जनाएको हो। 

    दोस्रो तहको सहायकदेखि सातौं तहको इन्जिनियरसम्मका लागि १७ जनाको दरखास्त आह्वान गरेको हो। 

    एसएलसी वा सो सरह उत्तिर्ण गरेकाले पनि रोजगारीका लागि दरखास्त दिन सक्ने लिमिटेडले जनाएको छ।

    १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेका नेपाली नागरिकले ३० दिनभित्र आवेदन दिन सकिने बताइएको छ।

    जसका लागि लिमिटेडको वेबसाइट www.idm.org.np बाट फारम डाउनलोड गर्न सकिने लिमिटेडले जनाएको छ। 

    industrial vacancy.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार