Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एनआइसी एसिया लघुवित्तद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?

एनआइसी एसिया लघुवित्तद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?

आर्थिक पत्र
आइतवार, भाद्र २६ २०७९
  • काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।

    संस्थाले सहायक प्रबन्धक, कनिष्ट अधिकृत, अधिकृत, कनिष्ट अधिकृत, सहायक प्रबन्धक, कनिष्ट अधिकृत मानव संशाधन तर्फ र कनिष्ठ अधिकृत सामाजिक तर्फ पदमा १ जनाका दरले कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि स्नातक देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

    इच्छुक उम्मेदवारले असोज ५ गते भित्र संस्थाको वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार