Logo

Oct 27 2026

Oct 27 2026 | २०८३ कार्तिक ११ गते

images

५० हजार तलब सहित एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्यो

५० हजार तलब सहित एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्यो

आर्थिक पत्र
आइतवार, भाद्र २६ २०७९
  • काठमाडौं । नेपाल प्रहरीले एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ ।

    images

    आगामी निर्वाचनका लागि १ लाख म्यादी प्रहरीको भर्ना खुलाएको हो । प्रहरी प्रधान कार्यालय, नक्सालले आइतबार एक सूच्ना जारी गर्दै आगामी मंसिरमा हुने संघीय निवार्चनको लागि सूचना जारी भदौ ३० देखि असोज ६ गतेसम्म दर्खास्त दिन आह्वान गरेको हो ।

    सुचना अनुसार म्यादी प्रहरीमा १८ वर्ष पूरा भइ४४ वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन पाउनेछन् ।

    जिल्ला प्रहरी परिसर (काठमाडौ, भक्तपुर, ललितपुर) र सबै जिल्ला प्रहरी कार्यालयमा दरर्खास्त फारम पाइने छ । कार्यदिन ४० दिनका लागि करिब ५० हजार तलब तोकिएको छ ।

    nepal police vacancy.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार