Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सिन्धु विकास बैंकद्धारा कर्मचारी माग

सिन्धु विकास बैंकद्धारा कर्मचारी माग

आर्थिक पत्र
मंगलवार, भाद्र २८ २०७९
  • काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।

    बैंकले डेपुटी चिफ एक्सक्युटिभ अफिसर पदमा १ जना, ब्रान्च म्यानेजर र चार्टेट अकाउन्टेन्टमा केहि संख्याले कर्मचारी माग गरेको छ । सो पदका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाटविषयमा स्नातक तह देखि स्नाकोत्तर तह उत्तीर्ण सम्म शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

    योग्यता पुगेका इच्छुक ब्यक्तिले बैंकको इमेल  vacancy.sindhu@gmail.com मार्फत दरखास्त दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार