Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

राष्ट्रिय वाणिज्य बैंकले माग्यो करार सेवाका लागि कर्मचारी, शैक्षिक योग्यता कति ?

राष्ट्रिय वाणिज्य बैंकले माग्यो करार सेवाका लागि कर्मचारी, शैक्षिक योग्यता कति ?

आर्थिक पत्र
मंगलवार, भाद्र २८ २०७९
  • काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले करा् सेवाको लागि कर्मचारी माग गरेको छ । बंैकले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।

    बैंकले बिशेषज्ञ (चार्टर्ड एकाउन्टेन्ट) पदका लागि ११ जना कर्मचारी माग गरेको छ । उक्त सेवाको समय १ बर्ष रहने संस्थाले जनाएको हो । सो पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको हुनुपर्ने छ ।

    योग्यता पुगेका इच्छुक उम्मेदवारले बैंकको वेवसाईट https://www.rbb.com.np/  मार्फत आवेदन दिन सक्नेछन् ।

    rbb-job.jpg

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार