Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

स्वास्थ्य बीमा बोर्डले करारमा कर्मचारी माग्यो

स्वास्थ्य बीमा बोर्डले करारमा कर्मचारी माग्यो

आर्थिक पत्र
बिहिवार, भाद्र ३० २०७९
  • काठमाडौं । स्वास्थ्य बीमा बोर्डले करार सेवामा कर्मचारी माग गरेको छ । बोर्डले आज भदाै ३० गते एक सुचना जारी गर्दै विभिन्न तहमा २७ जना कर्मचारीहरु माग गरेको हो ।

    बोर्डले विभिन्न तह तथा श्रेणीमा हेल्थ इकोनोमिक्स, मेडिकल अधिकृत, आइटी डेभलपर, चार्टर एकाउन्टेन्ट, नर्सिङ अधिकृत, फार्मेसी अधिकृत, ल्याब टेक्नोलोविस्ट, जनस्वास्थ्य अधिकृत, स्वास्थ्य शिक्षा अधिकृत, एकच्यूरियन अधिकृत र सूचना प्रविधि सहायक माग गरेको हो ।

    इच्छुक तथा योग्य उम्मेदवारले सूचना प्रकाशित भएको ७ दिनभित्र शैक्षिक याेग्यता तथा अनुभवका प्रमाण पत्र सहित आवेदन दिनु पर्नेछ ।

    बोर्डले जनशक्ति अभावका कारण अपेक्षा गरेअनुसारको काम गर्न नसकिएको बताउदै आएको छ । कर्मचारी नियुक्त गरेसँगै बोर्डले दाबी भुक्तानी लगाएको कामलाई तिव्रता दिनेछ ।

    health board.png
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार