Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

महालक्ष्मी विकास बैंकद्धारा कर्मचारी माग

महालक्ष्मी विकास बैंकद्धारा कर्मचारी माग

आर्थिक पत्र
सोमवार, आश्विन ३ २०७९
  • काठमाडौं । माहालक्ष्मी विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सुचना प्रकाशित गर्दै केहि संख्यामा कर्मचारी माग गरेको हो ।

    बैंकले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । संस्थाले सो पदहरुको सम्पुर्ण जानकारी बैंकको वेवसाईटमा रहेको जनाएको हो ।

    इच्छुक उम्मेदवारले असोज १६ गतेसम्महरुमा आवेदन दिन सक्नेछन् ।

    MLB.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार