Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

राष्ट्रिय बीमा कम्पनीद्धारा करार सेवामा कर्मचारी माग

राष्ट्रिय बीमा कम्पनीद्धारा करार सेवामा कर्मचारी माग

आर्थिक पत्र
सोमवार, आश्विन ३ २०७९
  • काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले करार सेवामा रोजगारको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै दुई पदका लागि कर्मचारी माग गरेको हो ।

    कम्पनीले चार्टर्ड एकाउन्टेन्ट–सी.ए एक जना, र सेमी क्वालिफाइड–सी.ए. २ जना गरी कुल ३ जना कर्मचारी करार सेवामा माग गरेको हो ।
    सो पदका लागि कम्पनीले मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तीर्ण गरी वा मान्यता प्राप्त निकायबाट सीए वा सो सरहको उपाधि प्राप्त गरेको हुनुपर्ने जनाएको छ ।

    योग्यता पुगेका इच्छुक ब्यक्तिले असोज २३ गतेसम्म कम्पनीले तोकेबमोजिम दरखास्त दिन सक्नेछन् ।

    beema-company-vacancy.jpg
    undefined

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार