Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

औषधि व्यवस्था विभागले माग्यो करारमा कर्मचारी

औषधि व्यवस्था विभागले माग्यो करारमा कर्मचारी

आर्थिक पत्र
मंगलवार, आश्विन ४ २०७९
  • काठमाडौं। औषधि व्यवस्था विभागले करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ । विभागले पाँच फार्मेसी अधिकृत र १० फार्मेसी सुपरभाइजर मागेको हो ।

    फार्मेसी अधिकृतका लागि न्यूनतम योग्यता फार्मेसी विषयमा कम्तीमा स्नातक उत्तीर्ण हुनुपर्नेछ भने फार्मेसी सुपरभाइजरका लागि फार्मेसी विषयमा कम्तीमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण हुनुपर्नेछ । असोज २४ गतेभित्र दरखास्त दिन सकिनेछ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार