Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

महालक्ष्मी विकास बैंकमा काम गर्ने अवसर

महालक्ष्मी विकास बैंकमा काम गर्ने अवसर

आर्थिक पत्र
मंगलवार, आश्विन ४ २०७९
  • काठमाडौं । महालक्ष्मी विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

    संस्थाले सो पदहरुको सम्पुर्ण जानकारी बैंकको वेवसाईटमा रहेको जनाएको हो ।

    उक्त बैंकले प्रदेश प्रबन्धक, शाखा प्रबन्धक, निक्षेप सम्बन्ध प्रबन्धकसहित अरु पदका लागि कर्मचारी माग गरेको छ । इच्छुक उम्मेदवारले १६ असोजसम्म आवेदन दिन सक्नेछन् ।

    vacancy-of-mahalaxmi-bank-.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार