Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

विन नेपाल लघुवित्तद्धारा कर्मचारी माग

विन नेपाल लघुवित्तद्धारा कर्मचारी माग

आर्थिक पत्र
बुधवार, आश्विन ५ २०७९
  • काठमाडौैं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

    लघुवित्तले अधिकृत,कनिष्ठ अधिकृत एकजना, बरिष्ठ सहायक एक जना, सहायक दुईजना र कनिष्ठ सहायक ५ जना गरी कुल ९ जना कर्मचारी माग गरेको हो ।

    सो पदहरुका लागि संस्थाले न्युनतम एसईई उत्तीर्णदेखि स्नातक तहसम्म शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिहरुले १५ दिनभित्र कम्पनीको इमेलमार्फत आवेदन दिन सक्नेछन् ।

    vacancy wean.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार