Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

गरिमा विकास बैंकमा रोजगारीको अवसर

गरिमा विकास बैंकमा रोजगारीको अवसर

आर्थिक पत्र
बिहिवार, आश्विन ६ २०७९
  • काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले बिहीबार एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।

    संस्थाले केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंको लागि सिनियर अफिसर एक जना र सुपरभाइजर, सिनियर एसिस्टेन्ट, एसिस्टेन्ट पदहरूका लागि केही संख्याले कर्मचारी माग गरेको हो । उक्त पदहरूमा आवेदन दिन स्तात्तक तहदेखि स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ ।

    इच्छुक उम्मेदवारले बैंकको वेबसाइट https://www.garimabank.com.np/  मार्फत आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार