Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

कामना सेवा विकास बैंकले माग्याे कर्मचारी

कामना सेवा विकास बैंकले माग्याे कर्मचारी

आर्थिक पत्र
बिहिवार, आश्विन ६ २०७९
  • काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैकले एक सूचना प्रकाशित गर्दै कर्मचारी मागेकाे हो । बैंकले केन्द्रीय कार्यालयअन्तर्गत  अप्रसेसन डिपार्टमेन्टमा १ जना, डिजिटल अप्रेसनमा एसिस्टेन्ट लेभल, ब्रान्च म्यानेजरमा (उपत्यका बाहिर), एसिस्टेन्ट रिलेसन म्यानेजर (उपत्यका बाहिर) र कन्ट्रयाक्च्युएल स्टाफ (उपत्यका भित्र)का पदमा कर्मचारी माग गरेको छ ।

    उक्त पदहरुमा आवेदन दिनको लागि शैक्षिक योग्यता स्नात्तक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको हो । इच्छुक उम्मेदवारले बैंकका वेबसाइट  https://www.kamanasewabank.com/ मार्फत आवेदन दिन सक्नेछन् ।

    kamana-bikash-bank.jpg.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार