Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सूर्योदय वोमी लघुवित्तमा रोजगारीको अवसर, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

सूर्योदय वोमी लघुवित्तमा रोजगारीको अवसर, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

आर्थिक पत्र
सोमवार, आश्विन २४ २०७९
  • काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यकता रहेको जनाएको हो ।

    संस्थाले सहायक प्रबन्धक पदमा १ जना र अधिकृत, सुुपरभाइजर, वरिष्ठ सहायक, सहायक लगायत प्रशिक्षार्थि सहायक पदमा केहि संख्याले कर्मचारी माग गरेको छ । उक्त पदहरुको लागि आवेदकले एसएलसी पास देखि स्नाकोत्तर तह सम्म उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

    इच्छुक आवेदकले संस्थाको तोकिएको ढाँचामा आवेदन फारम सहित बाँयोडाटा लगायतका अन्य आवश्यक कागजात संकलन गरी कात्तिक १६ गतेसम्ममा कार्यालय समय भित्र सुुचनाको निर्देशनअनुसार उल्लेखित स्थानमा आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार