Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सहसचिव र उपसचिव पदमा खुल्यो विज्ञापन, कुनमा कति ?

सहसचिव र उपसचिव पदमा खुल्यो विज्ञापन, कुनमा कति ?

आर्थिक पत्र
बुधवार, आश्विन २६ २०७९
  • काठमाडौँ । लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा कर्मचारी भर्नाका लागि विज्ञापन खुलाएको छ ।

    सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन खुलेको हो ।

    दरखास्त फारम बुझाउने म्याद २०७९ कात्तिक २९ गतेसम्म छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार