Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

युनिक नेपाल लघुवित्तद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?

युनिक नेपाल लघुवित्तद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?

आर्थिक पत्र
सोमवार, आश्विन ३१ २०७९
  • काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सुुचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

    संस्थाले सहायक अधिकृत प्रशिक्षार्थि, लेखा सहायक र कनिष्ट सहायक पदको लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि प्लस टु तह देखि स्नातक तह उत्तिर्ण गरेको हुनुुपर्ने जनाएको हो ।

    इच्छुुक उम्मेदवारले कात्तिक महिनाको १७ गतेभित्रमा कार्यालयको इमेल ठेगाना  uniquenepal.vacancy@gmail.com मार्फत आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार