Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नेपाल आयल निगममा रोजगारीको अवसर

नेपाल आयल निगममा रोजगारीको अवसर

आर्थिक पत्र
शुक्रवार, कार्तिक ४ २०७९
  • काठमाडौं । नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ ।

    निगमले लोकसेवाबाट परीक्षा लिनेगरी ६० पदमा दरखास्त आह्वान गरेको हो ।

    निगमले इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

    nepal oil.jpeg

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार