Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एनआइसी एशिया बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

एनआइसी एशिया बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

आर्थिक पत्र
आइतवार, कार्तिक २० २०७९
  • काठमाडौं। एनआईसी एशिया बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

    बैंकले काठमाडौं उपत्यकाका लागि डाटा साइन्टिस्ट, बिजनेस एनलाइस्ट, डाटा भिजुलाइजेशन एण्ड रिर्पोट डेभलोपर, डाटा इन्जिनियर, डाटा प्लेटफर्म एडमिनिस्ट्रेटर लगायतको पदमा कर्मचारी माग गरेको हो ।

    बैंकले सो पदहरुका लागि स्नाकोत्तर तह उत्तिर्ण गरी ५ वर्षे अनुभव तथा स्नातक तह उत्तीर्ण भई १० वर्षे अनुभव भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले बैंकले उपलब्ध गराएको क्युआर स्यान गरी दरखास्त दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार