Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

छिमेक लघुवित्तले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

छिमेक लघुवित्तले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

आर्थिक पत्र
शुक्रवार, कार्तिक २५ २०७९
  • काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । लघुवित्तले नायब कार्यकारी प्रमुख।नायब महाप्रबन्धक माग गरेको हो ।

    images

    सो पदका लागि लघुवित्तले स्नाकोत्तर तह उत्तीर्ण गरी लघुवित्त संस्थामा व्यवस्थापकीय श्रेणीमा कम्तिमा १२ वर्षको कार्यानुभव वा स्नातक तह उत्तीर्ण भएमा लघुवित्त संस्थामा व्यवस्थापकीय श्रेणीमा रही कम्तिमा १५ वर्षको कार्यानुभव रहेको हुनुपर्ने जनाएको छ ।

    योग्यता पुगेका इच्छुक ब्यक्तिले मंसिर १२ गतेभित्र कम्पनीको वेबसाइटमार्फत दरखास्त दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार