Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एनआइसी एशिया बैंकले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

एनआइसी एशिया बैंकले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

आर्थिक पत्र
सोमवार, मंसिर १२ २०७९
  • काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले असिस्टेन्ट म्यानेजर।डेपुटी म्यानेजर।म्यानेजर केही संख्यामा माग गरेको हो ।

    सो पदका लागि बैंकले स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले कम्पनीले उल्लेख गराएको क्युआर कोड स्क्यान गरी दरखास्त दिन सक्नेछन् ।

    12th-mansir-nic-asia-v-acancy.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार