Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

गणपति लघुवित्तद्धार कर्मचारी माग, एसएलसी उत्तीर्णलाई समेत अवसर

गणपति लघुवित्तद्धार कर्मचारी माग, एसएलसी उत्तीर्णलाई समेत अवसर

आर्थिक पत्र
मंगलवार, मंसिर १३ २०७९
  • काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

    संस्थाले कर्जा असुली अधिकृत, शाखा प्रबन्धक र प्रशिक्षार्थी सहयोग केही संख्यामा माग गरेको हो । सो पदहरुका लागि संस्थाले एसएलसी उत्तीर्णदेखि अधिकतम प्सस टु तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

    योग्यता पुगेका इच्छुक ब्यक्तिले मंसिर २७ गतेसम्म कम्पनीको वेबसाइटमार्फत दरखास्त दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार