Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

अभियान लघुवित्तद्धारा कर्मचारी माग

अभियान लघुवित्तद्धारा कर्मचारी माग

आर्थिक पत्र
बुधवार, मंसिर २१ २०७९
  • काठमाडौं । अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

    लघुवित्तले कनिष्ठ अधिकृत, सुपरभाईजर, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थि कनिष्ठ सहायक पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले एसएलसी देखि प्लस टु तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

    इच्छुक उम्मेदवारले संस्थाको वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार