Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्धारा कर्मचारी माग

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्धारा कर्मचारी माग

आर्थिक पत्र
बुधवार, मंसिर २१ २०७९
  • काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले रुपन्देही, कपिलवस्तु र नवलपरासीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

    बैंकले रुपन्देही र कपिलवस्तुका लागि ब्रान्च म्यानेचर केही संख्यामा र रुपन्देही, कपिलवस्तु र नवलपरासीका लागि रिलेशनसिप म्यानेजर केही संख्यामा माग गरेको हो ।

    सो पदहरुका लागि कम्पनीले व्यवस्थापन संकायमा स्नातक तहदेखि स्नाकोत्तर तहसम्म उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले पुष ६ गतेभित्र कम्पनीको वेबसाइट https://srdb.com.np/banking-career मार्फत दरखास्त दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार