Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

साधना लघुवित्तद्धारा कर्मचारी माग

साधना लघुवित्तद्धारा कर्मचारी माग

आर्थिक पत्र
बिहिवार, मंसिर २२ २०७९
  • काठमाडौं । साधना लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सुचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

    संस्थाले आन्तरिक लेखापरिक्षण विभाग अन्तर्गत अधिकृत र सहायक अधिकृत केहि संख्यामा माग गरेको छ । त्यस्तै, कर्जा असुली विभागमा अधिकृत र सहायक अधिकृत, सुपरभाईजर, वरिष्ट सहायक, सहायक, व्यवस्थापन प्रशिक्षार्थि र प्रशिक्षार्थि पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ ।

    सो पदहरुमा आवेदन दिनको लागि एसएलसी उत्तिर्ण देखि सम्बन्धित विषयमा मान्यता प्राप्त शैक्षिक संस्थाहरुबाट स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको हो ।

    इच्छुक उम्मेदवारले संस्थाको वेवसाईट   https://sadhanalaghubitta.com.np/ आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार