Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

कामना सेवा विकास बैंकले खुलायो रोजगारीको अवसर

कामना सेवा विकास बैंकले खुलायो रोजगारीको अवसर

आर्थिक पत्र
बिहिवार, मंसिर २२ २०७९
  • काठमाडौं । कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको छ संस्थाले एक सुचना प्रकाशित गर्दै विभिन्न ७ वटा पदमा कर्मचारी माग गरेको हो ।

    बैंकले डेपुटी हेडमा एसिस्टेन्ट म्यानेजर पदमा १ जना, देशमा रहेका विभिन्न ब्रान्चहरुको लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । त्यस्तै, एसिस्टेन्ट रिलेसनशिप म्यानेजर, सेमि क्वालिफाईड चार्टट एकाउन्टेन्ट लगायतका अन्य पदहरुमा केहि संख्यामा कर्मचारी माग गरेको हो । सो पदहरुमा आवेदन दिनको लागि सम्बन्धित विषयमा स्नात्तक देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने हो ।

    इच्छुक उम्मेदवारले बैंकको वेवसाईट https://www.kamanasewabank.com/ मार्फत आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार