Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

प्रदेश १ लोक सेवाले माग्यो ६ सय बढी स्वास्थ्य क्षेत्रका कर्मचारी

प्रदेश १ लोक सेवाले माग्यो ६ सय बढी स्वास्थ्य क्षेत्रका कर्मचारी

आर्थिक पत्र
सोमवार, मंसिर २६ २०७९
  • प्रदेश नम्बर १ को लोक सेवा आयोगले स्थानीय सरकारी सेवाअन्तर्गत प्राविधिकतर्फ, स्वास्थ्य सेवा, विभिन्न समूहका सहायक स्तर पाँचौं तह र चौथो तहमा कर्मचारी माग गर्दै आवेदन खुला गरेको छ।

    हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेब, अनमी र ल्याब असिस्टेन्ट माग गर्दै आयोगले आज विज्ञापन खुला गरेको छ।

    आयोगले कूल ६१५ जना स्वास्थ्य क्षेत्रका कर्मचारी माग गरेको छ। जसमा खुला र समावेशीबाट पदपुर्ति गरिने तयारी छ।

    pradesh loksewa notice.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार