Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सनराइज बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

सनराइज बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

आर्थिक पत्र
शुक्रवार, पौष १ २०७९
  • काठमाडौं । सनराइज बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

    बैंकले ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर, अप्रेसन म्यानेजर र जुनिएर एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको मान्यता प्राप्त शैक्षिक संस्थाहरुबाट स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको हो ।

    इच्छुक उम्मेदवारले बैंकको वेवसाईट   https://sunrisebank.com.np/   मार्फत आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार