Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

ग्रामिण विकास लघुवित्तद्धारा कर्मचारी माग

ग्रामिण विकास लघुवित्तद्धारा कर्मचारी माग

आर्थिक पत्र
आइतवार, पौष ३ २०७९
  • काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

    संस्थाले नायव प्रमुख कार्यकारी अधिकृतको लागि कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

    इच्छुक उम्मेदवारले कम्पनीको प्रधान कार्यालय बुटवल, वा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार