Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एनआइबिएल क्यापिटलद्धारा कर्मचारी माग

एनआइबिएल क्यापिटलद्धारा कर्मचारी माग

आर्थिक पत्र
बुधवार, पौष ६ २०७९
  • काठमाडौं । एनआइबिएल क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

    संस्थाले एक्स्क्युटिभ एसिस्टेन्ट पदको लागि कर्मचारी माग गरेको हो । सो पदमा आवेदन दिनको लागि कम्तिमा स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

    इच्छुक उम्मेदवारले कम्पनीको वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार