Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

गुराँस लघुवित्तद्धारा कर्मचारी माग

गुराँस लघुवित्तद्धारा कर्मचारी माग

आर्थिक पत्र
सोमवार, पौष ११ २०७९
  • काठमाडौं । गुराँस लघसुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको छ ।

    संस्थाले कनिष्ठ सहायक र सहायक प्रशिक्षार्थि पदमा केहि संख्याले कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि एसएलसी तह उत्तिर्ण देखि प्लस टुत तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

    इच्छुक उम्मेदवारले संस्थाको वेवसाईट   https://guranslaghubitta.com.np/index.php/career/job-application-form/  मार्फत अथवा कर्पोरेट कार्यालयहरुमा आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार