Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सानिमा बैंकद्धारा कर्मचारी माग

सानिमा बैंकद्धारा कर्मचारी माग

आर्थिक पत्र
बुधवार, पौष १३ २०७९
  • काठमाडौं । सानिमा बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले दुई पदका लागि कर्मचारी माग गरेको हो । बैंकले कर्पोरेट पद अन्तर्गत ट्रेनि जुनियर असिस्टेन्ट र जुनियर अफिसर माग गरेको हो ।

    योग्यता पुगेका इच्छुक ब्यक्तिले पुष २७ गतेसम्म बैंकले उपलब्ध गराएको वेबसाइट https://rollingnexus.com/ मार्फत दरखास्त दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार