Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सांग्रिला डेभलपमेन्ट बैंकमा आकर्षक रोजगारीको अवसर

सांग्रिला डेभलपमेन्ट बैंकमा आकर्षक रोजगारीको अवसर

आर्थिक पत्र
शनिवार, पौष २३ २०७९
  • काठमाडौं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ ।

    बैंकले एक सूचना जारी गर्दै रिलेशनसिप म्यानेजर पदको लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि आवेदकले कम्तिमा स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

    ईच्छुक तथा योग्यता पुगेकाले माघ ६ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार