Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

६८४ शिक्षकका लागि दरखास्त आह्वान

६८४ शिक्षकका लागि दरखास्त आह्वान

आर्थिक पत्र
मंगलवार, पौष २६ २०७९
  • काठमाडौँ । शिक्षक सेवा आयोगले ६८४ शिक्षकका लागि दरखास्त आह्वान गरेका छन् ।

    प्रदेश अनुसार सामुदायिक विद्यालयको मध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी शिक्षकको माग गरेको हो।

    दरखास्तको अन्तिम समय माघ २४ गतेसम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर फागुन २ सम्म दरखास्त दिन सकिने छ।

    लिखित परीक्षा चैत्र १८ गते हुने छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार